नितु दुवाललाई औषधिको बढि डोज दिइएको र गलत औषधि दिईएको भन्ने कुरा सत्य होइन: ख्वप अस्पताल

नितु दुवाललाई औषधिको बढि डोज दिइएको र गलत औषधि दिईएको भन्ने कुरा सत्य होइन: ख्वप अस्पताल : Icon Khabar

भक्तपुर, कार्तिक १६ । भक्तपुर नगरपालिका वडा नं ८ निवासी नितु दुवालको गत भदौ ३१ गते निधन भएपछि देखि सामाजिक संजाल तातिरहेको छ। उनको निधनबाट भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालबारे सामाजिक संजालमा विभिन्न टीकाटिप्पणी भएपछी सो अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गरेको छ।

हेर्नुहोस ख्वप अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति:

Published Date: 02 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास