आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, कात्तिक १० । आज २०८० कात्तिक १० गते शुक्रवार, तद्अनुसार २७ अक्टोबर २०२३ । आज असोज शुक्ल त्रयोदशी, हर्षण तैतल उत्तरभाद्र ।

मेष: लगानी शुभ रहने छ । लाभमा वृद्धि हुनेछ । व्यावसायिक यात्राले मनोनुकूल लाभ दिने छ ।

वृष: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार हुनेछ । कुनै विशेष क्षेत्रमा सामाजिक कार्य गर्ने इच्छा हुनेछ ।

मिथुन: लगानी शुभ रहने छ । अरुको काममा हस्तक्षेप नगर्नु होला । धर्म–कर्ममा रुचि बढ्ने छ ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । फुर्सदमा पछुताउनु पर्ने कुनै पनि कार्य नगर्नु होला । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

सिंह: जीवनसाथीको सहयोग प्राप्त हुनेछ । चौतर्फी प्रसन्नता रहने छ । भाग्यको साथ रहने छ ।

कन्या: प्रसन्नता रहने छ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ । सञ्चित कोषमा वृद्धि हुनेछ ।

तुला: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । लाभको अवसर हात पर्नेछ । कुनै आनन्दोत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ ।

वृश्चिक:  बढी प्रयास गर्नु पर्नेछ । काममा मन लाग्ने छैन । महत्वपूर्ण निर्णय आफैँले लिँदा लाभ हुनेछ ।

धनु: हतारमा कुनै काम नगर्नु होला । प्रयास सफल रहने छ । अविवाहितहरुले विवाहको प्रस्ताव पाउन सक्ने छन् ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनेछ । कुनै पनि निर्णय लिन हतार नगर्नु होला ।

कुम्भ: उपहार प्राप्तिको सम्भावना छ । अचानक लाभको अवसर सिर्जना हुनेछ । कुनै ठूलो समस्याबाट छुटकारा पाइने छ ।

मीन: नकारात्मकता रहने छ । बिना कारण रिस उठ्ने छ । चिन्ता तथा तनाव रहने छ ।

Published Date: 27 October 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न