दशैंमा सेतो मासु, फलफूल र रेशादार खानेकुराहरुमा जोड दिनुहोला: स्वास्थ्य मन्त्रालय

दशैंमा सेतो मासु, फलफूल र रेशादार खानेकुराहरुमा जोड दिनुहोला: स्वास्थ्य मन्त्रालय : Icon Khabar

काठमाडौं, कार्तिक ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं, तिहार र छठ पर्वको शुभकामना दिँदै खापानमा विशेष ध्यान दिन सुझाव दिएको छ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै सेतो मासु, फलफूल र रेशादार खानेकुराहरु सेवामा जोड दिँदै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न सुझाव दिएको हो।

यसैगरी, मन्त्रालयले बिदाका दिनहरुम पनि अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चीतताका साथै आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक, एम्बुलेन्स आदी तयारी अवस्थामा राख्न पनि सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी जानकारी आवश्यक भएमा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ सम्पर्क गर्न पनि आग्रह गरेको छ।

 

Published Date: 20 October 2023






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता