भक्तपुर ट्रक व्यवसायी संघको अध्यक्षमा पुनः गोरा निर्वाचित

भक्तपुर ट्रक व्यवसायी संघको अध्यक्षमा पुनः गोरा निर्वाचित : Icon Khabar

भक्तपुर, असोज २९ । भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित भक्तपुर ट्रक व्यवसाय प्रालि)को अध्यक्षमा पुनः लक्ष्मीप्रसाद गोरा सर्वसम्मत निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न २४ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनले गोराको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

त्यसैगरि संघको उपाध्यक्षमा नातिभाइ ह्योम्वा, सचिवमा जितेन्द्र खायमली, सहसचिबमा चन्द्रकृष्ण ग्वाछा, कोषाध्यक्षमा आशराम बैद्य र सहकोषाध्यक्षमा कमलनारायण धुख्वा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा नरेश गोठे, सानुकाजी चिकंबञ्जार, कृष्णप्रसाद प्रजापति, रत्नप्रसाद प्रजापति र लक्ष्मीप्रसाद छुस्याबाग सर्वसम्मत भएका छन् ।

निर्वाचित अध्यक्ष गोरा संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएको हो ।

Published Date: 16 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग