आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज २६ । आज २०८० असोज २६ गते शुक्रवार, तद्अनुसार १३ अक्टोबर २०२३ । आज आश्विन कृष्णपक्ष चतुर्दशी, नक्षत्र– उत्तर फाल्गुनी, योग– ब्रह्म, करण– भद्रा, चन्द्रराशि– कन्या, विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस, सूर्योदय– ६ः०३, सूर्यास्त– १७ः३६ ।

आजको राशिफल

मेष: कार्यसिद्धि हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

वृष: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । व्यापार लाभदायक रहने छ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

मिथुन: शेयर बजारबाट लाभ हुनेछ । समयको अनुकूलताको लाभ लिनु होला । लाभदायक यात्रा हुनेछ ।

कर्कट: यात्रा लाभदायक हुनेछ । उपहार प्रँप्तिको सम्भावना छ । शेयर बजारबाट लाभ हुनेछ ।

सिंह: धार्मिक कार्यक्रममा भाग लिने मौका प्राप्त हुनेछ । तीर्थयात्राको योजना बन्ने छ । लगानीमा सोच–विचार गरेर मात्रै हात हाल्नु होला ।

कन्या: चिन्ता तथा तनाव रहने छ । फजूल खर्च हुनेछ । चोट तथा दुर्घटनाप्रति सावधानी आवश्यक छ ।

तुला: लेन–देनमा हतार नगर्नु होला । परिवारका कुनै सदस्यको स्वास्थ्यमा खर्च हुनेछ । हतार नगर्नु होला ।

वृश्चिक: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । समयको अनुकूलताको लाभ लिनु होला । प्रसन्नता रहने छ ।

धनु: रचनात्मक कार्य सफल हुनेछ । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ ।

मकर: आत्मसम्मान कायम रहने छ । बुद्धिको प्रयोग गर्नु होला । कार्यमा सफलता पाइने छ ।

कुम्भ: मान–सम्मान पाइने छ । व्यापार लाभदायक हुनेछ । लगानी शुभ रहने छ ।

मीन: लाभको अवसर टर्नेछ । मानसिक बेचैनी रहने छ । व्यवसायबाट लाभ हुनेछ ।

Published Date: 13 October 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी