आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज २४ । आज २०८० असोज २४ गते, तद्अनुसार ११ अक्टोबर २०२३ । आज असोज कृष्ण द्वादशी, शुभ तैतल मघा, द्वादशी श्राद्ध ।

आजको राशिफल

मेष: सत्संगको लाभ मिल्नेछ । यात्राको सम्भावना छ । आत्म–शान्ति रहने छ ।

वृष: स्थायी सम्पत्तिको कार्यले लाभ दिने छ । ठूलो समस्याको हल सहजै प्राप्त हुनेछ । भाग्य अनुकूल छ ।

मिथुन: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । कार्यस्थल परिवर्तनको योजना बन्ने छ । व्यापार–व्यवसायले मनोनुकूल लाभ दिने छ ।

कर्कट:  स्वास्थ्य कमजोर रहने छ । फजूल खर्च हुनेछ । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

सिंह: शत्रुले हानि पुर्याउन सक्ने छन् । अपरिचित व्यक्तिमाथि अतिविश्वास नगर्नु होला । कुनै पनि प्रकारको विवादमा नपर्नु होला ।

कन्या: कुनै व्यक्ति विशेषको सहयोग प्राप्त हुनेछ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

तुला: डुबेको रकम प्राप्त हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । व्यापार लाभदायक रहने छ ।

वृश्चिक: रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

धनु: विवादलाई नबढाउनु होला । स्वास्थ्यमा ध्यान दिनु पर्नेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मकर: यात्रा मनोरञ्जक रहने छ । कुनै ठूलो काम बन्दा प्रसन्नता रहने छ । व्यवसायमा वृद्धि हुनेछ ।

कुम्भ: पुराना साथी–भाइसंग भेटघाट हुनेछ । उत्साहवद्र्धक समाचार पाइने छ । घर–परिवारमा कुनै मांगलिक कार्य आयोजना हुनसक्छ ।

मीन: साथीहरुलाई सहयोग गर्ने मौका प्राप्त हुनेछ । मेहनतको फल प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

Published Date: 11 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु