काठमाडौँको जमलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलियो

काठमाडौँको जमलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलियो : Icon Khabar

काठमाडौं, असोज २२ । काठमाडौँको जमलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका छन् ।

राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 09 October 2023
Website | + posts