सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढ्यो

सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज २२ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार सुनको भाउ तोलाको १ लाख ७ हजार ६०० रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि आज प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ तोलाको १३ सय ३० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 09 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी