बझाङ केन्द्रबिन्दु भएर ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प : Icon Khabar

काठमाडौ, असोज १६ । बझाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेट बझाङको चैनपुर आसपास केन्द्र भएर ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प पश्चिम नेपालसहित देशका विभिन्न स्थानमा महसुस भएको थियो।

भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख बलबहादुर तामाङले लगातार दुईवटा भूकम्प गएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 October 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित