आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज १५ । आज २०८० असोज १५ गते सोमवार, तद्अनुसार २ अक्टोबर २०२३ । आजको तिथि- आश्विन कृष्णपक्ष तृतीया, नक्षत्र- भरणी, योग- हर्षण, करण-भद्रा, चन्द्रराशि- मेष, सूर्योदय- ५ः५७, सूर्यास्त- १७ः४८ ।

आजको राशिफल

मेष: साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । मेहनतको फल पाइने छ । मान–सम्मान प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

वृष: आशंकाका कारण कार्य गति सुस्त रहन सक्छ । परिवारका कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहनेछ । वैवाहिक प्रस्ताव आउन सक्छ ।

मिथुन: जीवनसाथीसंग भनाभन हुनसक्छ । सम्पत्तिको किनबेचबाट ठूलो लाभ मिल्न सक्छ । पारिवारिक सहयोगले कार्यमा सहजता आउने छ ।

कर्कट: बौर्धिक कार्य सफल रहने छ । लाभको अवसर हात पर्नेछ । यात्रामा सावधानी अपनाउनु होला ।

सिंह: कुनै नराम्रो खबर प्राप्त हुन सक्छ । पारिवारिक चिन्ता रहने छ । मेहनत बढी तथा लाभ कम मिल्ने छ ।

कन्या: स्वास्थ्य कमजोर रहने छ । बुद्धिको प्रयोग गर्नु पर्नेछ । प्रयास बढी गर्नु पर्नेछ ।

तुला: विवेकको प्रयोगले लाभमा वृद्धि हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

वृश्चिक: अप्रत्याशित लाभ हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । लगानी गर्न हतार नगर्नु होला ।

धनु: अप्रत्याशित खर्च बढ्ने छ । यात्रामा हतार नगर्नु होला । स्वास्थ्यमा खर्च हुन सक्छ ।

मकर: टाढाबाट राम्रो खबर प्राप्त हुनसक्छ । आत्मविश्वास बढ्ने छ । कुनै ठूलो काम गर्ने योजना बन्ने छ ।

कुम्भ: राजकीय अवरोध हट्ने छ । लाभको अवसर हात पर्नेछ । धर्म–कर्मममा मन लाग्ने छ ।

मीन: समाजसेवामा रुची रहने छ । प्रतिष्ठा बढ्ने छ । नयाँ आर्थिक नीति बन्ने छ ।

Published Date: 02 October 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता