राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ झण्डोत्तोलनमा सहभागी

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ झण्डोत्तोलनमा सहभागी : Icon Khabar

काठमाडौं, असोज ५ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ झण्डोत्तोलनमा सहभागी भएका छन् । १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली टोलीका चिफ दि मिसन टंकलाल घिसिङ हाङझावस्थित एथलिथ भिलेजमा आयोजित झण्डोत्तोलन कार्यक्रममा सहभागी भएको हो ।

सो अवसरमा एसियाडमा सहभागी नेपालसहित ४५ राष्ट्रका प्रतिनिधि, खेलाडीको उपस्थितिमा आ–आफ्नो राष्ट्रका राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो । त्यसै अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ र आयोजकका प्रतिनिधिबीच मायाको चिनो आदान–प्रदान गरिएको थियो ।

Published Date: 22 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग