नेपाल एरलाइन्सको जहाज मर्मतको लागि इजरायल जाने

नेपाल एरलाइन्सको जहाज मर्मतको लागि इजरायल जाने : Icon Khabar

काठमाडौँ, भदौ ३१ । नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाज मर्मतको लागि आइतबार (१७ सेप्टेम्बर) इजरायल जाने भएको छ।

आज बेलुकी साढे ११ बजे जहाज इजरायल उडान गर्ने निगमले जनाएको छ। मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्पेम्बर मा जहाज काठमाडौं अवतरण आइतबार निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै निगमले लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएकोमा एमआराओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीज (आईएआई) सँग लिज सहितको इन्जिन मर्मत गर्न सम्झौता गरिएको निगमले जनाएको छ ।

Published Date: 17 September 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर