पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी

पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी : Icon Khabar

चीन, भदौ १८ । पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ । आगलागीका कारण ६ हजार वर्ग मिटरसम्मको क्षेत्र जलेको छ ।

आगो निभाउन ६० वटा फायर बिग्रेडहरु परिचालन गरिएको थियो भने आगो निभाउने क्रममा एक जना घाइते भएको छ । यस्तै, आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

Published Date: 04 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु