राष्ट्रिय अफिसिएटिङ स्कुल सुरु

राष्ट्रिय अफिसिएटिङ स्कुल सुरु : Icon Khabar

काठमाडौं, साउन २७ । नेपाल टेनिस संघको आयोजनामा राष्ट्रिय अफिसिएटिङ स्कुल शनिबारदेखि सातदोबाटोमा सुरु भएको छ ।कार्यक्रममा चियर अम्पायर र अफिसियल गरी २१ जना सहभागी छन् ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको टेनिस संघले जनाएको छ ।

आईटीएफ सिल्भर ब्याच रेफ्री, आईटीएफ/एटीपी/डब्लुटीए सर्टिफाइड रिभ्यु अफिसियल र ब्रोन्ज ब्याच चियर अम्पायर अभिषेक मुखर्जीले सहभागीलाई व्यहवारिक र सैद्धान्तिक ज्ञान दिने छन् । अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा सञ्चालित कार्यक्रम सोमबार सम्पन्न हुनेछ ।

Published Date: 12 August 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ