नेपाल धितोपत्र बोर्डद्वारा थप ३ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स प्रदान

नेपाल धितोपत्र बोर्डद्वारा थप ३ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स प्रदान : Icon Khabar

काठमाडौं, साउन २६ । नेपाल धितोपत्र बोर्डले थप ३ वटा ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको छ ।

बोर्डले जेबीएन सेक्युरिटीज, आरबीबी सेक्युरिटीज र सीबीआइएल सेक्युरिटीजलाई ब्रोकर अनुमतिपत्र प्रदान गरेको हो । यी कम्पनीहरुले नेपाल स्टक एक्सचेन्जबाट सञ्चालन अनुमति पाएपछि कारोबार सुरु गर्नेछन् ।

पहिलो चरणमा नेप्सेबाट अनुमति पाएका ७ वटा ब्रोकर कम्पनीहरुले भने कारोबार सुरु गरिसकेका छन् । नेप्सेबाट अनुमति पाएका अन्य १० ब्रोकर कम्पनीहरु पनि करोबार सञ्चालनको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने