अभिनेत्री गरिमा पन्त बनिन् दोस्रो पटक आमा

अभिनेत्री गरिमा पन्त बनिन् दोस्रो पटक आमा : Icon Khabar

काठमाडौं, साउन २४ । यादव भट्टराईको ‘झोला’ फेम्ड अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बनेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत सन्तान प्राप्तीको खबर सार्वजनिक गरेकी हुन् ।

यसअघि एक छोरीलाई जन्म दिएकी गरिमाले दोश्रो सन्तानलाई समेत शकुसल जन्म दिएकी हुन् । जेठी छोरीसंगको तस्विर सार्वजनिक गर्दै उनले ‘सानालाई पहिलो पटक भेट्दा’ लेखेकी छिन् ।

उनको पोस्टमा श्वेता खड्का, युना उप्रेती लगायतका अभिनेत्रीहरुले कमेन्ट गर्दै वधाई दिएका छन् ।

उनले आफ्नो पोस्टमा दोस्रो सन्तान छोरा हो या छोरी भनेर बताएकी छैनन् ।

Published Date: 09 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी