बिहिबार नेप्से परिसूचक ३ अंकले बढ्यो

बिहिबार नेप्से परिसूचक ३ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १८ । बिहिबार नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ विन्दुमा अडिएको छ । १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

आज २६२ कम्पनीको ५१ लाख ३० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९ करोड २३ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रो र आइसीएफसी फाइनान्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 August 2023
Website | + posts