ललिता निवासको जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाले तारबार लगाउने

ललिता निवासको जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाले तारबार लगाउने : Icon Khabar

काठमाडौँ, असार १७ । ललिता निवासको जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाले तारबार लगाउने भएको छ। सार्वजनिक जग्गा संरक्षण गर्नका लागि भन्दै नगरपालिकाले घेराबार लगाउन लागेको हो।

महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित नगरपालिकाको टोली आइतबार दिउँसो बालुवाटार निस्केकाे छ। ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि ६ जनालाई पक्राउ गरेको थियो।

Published Date: 02 July 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु