एक महिनामा नगद प्रवाह १५ अर्बले घट्यो: राष्ट्र बैंक

एक महिनामा नगद प्रवाह १५ अर्बले घट्यो: राष्ट्र बैंक : Icon Khabar

काठमाडौं, असार ११ । एक महिनामा नगद प्रवाह १५ अर्बले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वैशाखमा ६२३ अर्ब ८९ करोड रुपैयाँ रहेको नगद प्रवाह जेठ (मध्यदेखि जेठ मसान्त)मा ६०८ अर्ब ५१ करोड रुपैयाँमा झरेको छ ।

चैतमा ६ खर्ब ११ अर्ब ७८ करोड रहेको नगद प्रवाह वैशाखमा बढेको थियो ।

तर, वैशाखपछि फेरि घट्यो । गत वर्ष जेठमा ६ खर्ब १२ अर्ब २७ करोड रुपैयाँ नगद प्रवाह भए पनि २०८० जेठसम्ममा घटेको छ ।

Published Date: 26 June 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता