मध्यपुर थिमि नगरपालिकाले ल्यायो २ अर्व ९९ कराेड ४० लाख २९ हजार २ सय रूपैयाँकाे बजेट

मध्यपुर थिमि नगरपालिकाले ल्यायो  २ अर्व ९९ कराेड ४० लाख २९ हजार २ सय रूपैयाँकाे बजेट : Icon Khabar

भक्तपुर, असार १० । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्व ९९ कराेड ४० लाख २९ हजार २ सय रूपैयाँकाे बजेट प्रस्तुत गरेको छ ।

आइतबार उपप्रमुख बिजय कृष्ण श्रेष्ठले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्व ९९ कराेड ४० लाख २९ हजार २ सय रूपैयाँ विनियोजन भएको छ ।

कृषि तालिम केन्द्र बोडेमा भएको उक्त कार्यक्रममा मेयर सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम र उपमेयर विजय कृष्ण श्रेष्ठले प्रस्तुत गरेको हो। कार्यक्रममा सुझाब संकलन पनि गरिएको थियो।

Published Date: 25 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु