सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै नेपाल एयरलाइन्सका दुई पाइलटलाई उडान भर्ना रोक

सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै नेपाल एयरलाइन्सका दुई पाइलटलाई उडान भर्ना रोक : Icon Khabar

काठमाडौँ, असार ८ । नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै पाइलट द्वयलाई निलम्बन गरेको हो ।

प्राधिकरणका अनुसार काठमाडौँ–नारिता उडान भरिरहँदा पाइलटहरूले उडान सुरक्षा नियम उल्लङ्घन गरेकोले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको हाे ।

पाइलटद्वयले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगर्दा प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान भर्न राेक लगाएकाे हाे । यद्धपी निलम्बनमा परेका दुई पाइलटकाे नाम भन्ने खुलाएको छैन ।

Published Date: 23 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग