१९ औं एसियाली खेलकुदका लागि कबड्डी खेलाडी छनोट

१९ औं एसियाली खेलकुदका लागि कबड्डी खेलाडी छनोट : Icon Khabar

काठमाडौं, असार १ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । १२ खेलाडीको अन्तिम छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जनाएकी छन् ।

छनोट भएका खेलाडीहरुमा नेपाल प्रहरीकी मानमति विष्ट, लुम्बिनी प्रदेशकी श्रृजनाकुमारी थारु, नेपाल आर्मीकी गंगा घिमिरे, एपीएफकी रविना चौधरी र जयन्ती बडु, आर्मीकी मेनुका राजवंशी र अनुजा कुलुङ राई, एपीएफकी सुनिता थापा, प्रहरीकी नितु गुरुङ, सुदूरपश्चिम प्रदेशकी कलावती पन्त, आर्मीकी इशा राई तथा प्रहरीकी अर्पणा चौधरी रहेका छन् । एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउना लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 June 2023
Website |  + posts
ताजा
पेट्रोलियम पदार्थको अनावश्‍यक स्टोर नगर्न उपभोक्तालाई आग्रह
आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदै, निर्वाचन प्रचारप्रसार निषेध हुने
मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन हुन्छ: निर्वाचन आयोग
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो