कोशी प्रदेशले बिहिबार अध्यादेशमार्फत बजेट ल्याएपछि बाकि ६ प्रदेशले आज प्रस्तुत गर्ने

कोशी प्रदेशले बिहिबार अध्यादेशमार्फत बजेट ल्याएपछि बाकि ६ प्रदेशले आज प्रस्तुत गर्ने : Icon Khabar

काठमाडौं, असार १ । प्रदेश सरकारहरूले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार ल्याउँदै छन् । हरेक वर्षको असार १ गते भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज बजेट ल्याउन लागेका हुन् ।

कोशी प्रदेश सरकार बाहेकका अन्य प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्नेछन् । कोशी प्रदेश सरकारले भने बिहीबार नै अध्यादेशमार्फत बजेट प्रस्तुत गरिसकेको छ ।

Published Date: 16 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग