नेप्सेमा युनिलिभर नेपालको सेयर मूल्यले कायम गर्यो नयाँ रेकर्ड

नेप्सेमा युनिलिभर नेपालको सेयर मूल्यले कायम गर्यो नयाँ रेकर्ड : Icon Khabar

काठमाडौं, जेठ ३० । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनिलिभर नेपालको सेयर मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार कम्पनीको मूल्यले नेप्सेमा सूचीकृत भएका कम्पनीहरु मध्येकै सबैभन्दा धेरै मूल्य कायम गर्दै यसअघिको आफ्नो रेकर्ड तोडेको हो ।

सोमबार प्रतिकित्ता ३४ हजार ३९९ रुपैयाँमा बन्द भएको कम्पनीको सेयरमूल्य मंगलबार बढेर ३७ हजार ८३८ सम्म पुगेको थियो । जुन नेप्सेमा सूचीकृत भएका कुनै पनि कम्पनीको अहिलेसम्मको उक्त मूल्य हो । यसअघि २०७३ मा कम्पनीको सेयरमूल्य ३६ हजार रुपैयाँ पुगेर बन्द भएको

Published Date: 13 June 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग