यौन धन्दा सञ्चालन गरेको अरोपमा दुई जना होटल सञ्चालक पक्राउ

यौन धन्दा सञ्चालन गरेको अरोपमा दुई जना होटल सञ्चालक पक्राउ : Icon Khabar

दैलेख, जेठ ११ । लुकिछिपी यौन धन्दा सञ्चालन गरेको अरोपमा प्रहरीले दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ । दैलेखको नारायण नगरपालिका –१ मा रहेको ज्वालामुखी होटलका सञ्चालक तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक दिपेन्द्र कटुवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले होटलमा यौन धन्दा सञ्चालन गरेको भन्ने गोप्य सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए । जिल्ला अदालत दैलेखबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

Published Date: 25 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर