संघीय संसदको संयुक्त बैठक आज दिउँसो ४ बजे बस्दै

संघीय संसदको संयुक्त बैठक आज दिउँसो ४ बजे बस्दै : Icon Khabar

काठमाडौं, जेठ १० । संघीय संसद्को संयुक्त सञ्चालन नियमावलीको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न बुधबार संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी दिएका हुन् ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी राख्न प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्दैछ।

Published Date: 24 May 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु