प्रमुख प्रजापति र पूर्व मन्त्री भँडेलबीच भेट

प्रमुख प्रजापति र पूर्व मन्त्री भँडेलबीच भेट : Icon Khabar

भक्तपुर , जेठ ५ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णलाल भँडेलबीच शुक्रबार भक्तपुर नपाको सभाकक्षमा भेट भयो ।

भेटमा नगर प्रमुख प्रजापति र पूर्वमन्त्री भँडेलबीच देकोचा—चाँगु सडक स्तरोन्नतिबारे छलफल भयो । भेटमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, भनपा वडा नं। २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, चानपा वडा नं। ४ का वडाध्यक्ष रोजबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।

Published Date: 19 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग