मुक्केबाज रबिन थापा आयाेजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शाेइयाेर्जाेनसंग पराजित

मुक्केबाज रबिन थापा आयाेजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शाेइयाेर्जाेनसंग पराजित : Icon Khabar
काठमाडौं, वैशाख २२ । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएकाे आयाेजनामा उज्वेकिस्तानकाे राजधानी तास्कान शहरमा २०२३ काे अप्रिल ३० देखि मे १४ तारिख सम्म सन्चालन हुने आईबिए पुरुष विश्व बक्सिङ्ग च्याम्पियनसिप – २०२३ मा नेपाली मुक्केबाज रबिन थापा आयाेजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शाेइयाेर्जाेन मेलिक्युओ जिइभसंग पराजपत भएकाछन् ।
नेपाली मुक्केबाज थापाले ४६-४८ किलाे ताैल समुहमा उज्बेकिस्तानी मुक्केबाज शाेइयाेर्जाेन मेलिक्ओ जिईभसंग नेपाली समय अनुसार बिहिबार साँझ ६:४५ बजे राउण्ड ३२ अन्तर्गत ईभिनिङ सेसन ७ काे बाउट नम्बर १ रिङ्ग ‘बि’ मा प्रतिस्पर्धा गरेका थिए । नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय काेअडिनेटर श्यामकाजी अवालेका अनुसार थापाले उत्कृष्ट खेल प्रदर्शन गर्दै ५:० अंकमा पराजित भएका थिए ।
Published Date: 05 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग