मुवाथाईको समर क्याम्प पोखरा रंगशालामा सुरु

मुवाथाईको समर क्याम्प पोखरा रंगशालामा सुरु : Icon Khabar

काठमाडौं, बैशाख १९ । नेपाल राष्ट्रिय मुवाँथाई संघको शाखा क्लब स्ट्रोङगेस्ट मुवाँथाई क्लबको आयोजनामा समर क्याम्प मंगलबारदेखि पोखरा रंगशालामा सुरु भएको छ ।

समर क्याम्पको गण्डकी प्रदेशका सांसद् प्रकाश बरालले एक कार्यक्रमबीच उद्घाटन गरे । समर क्याम्पमा विभिन्न विद्यालयका जम्मा १ सय १८ प्रशिक्षार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले जनाएका छन् ।

Published Date: 02 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग