रास्वपाको संसदीय दलको सचेतकमा सांसद निशा डाँगी चयन

रास्वपाको संसदीय दलको सचेतकमा सांसद निशा डाँगी चयन : Icon Khabar

काठमाडौं, वैशाख १९ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको सचेतकमा सांसद निशा डाँगीलाई चयन गरेको छ ।

रास्वपाको संसदीय दलको बैठकले डाँगीलाई सचेतक चयन गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘निशा डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ,’ परियारले भने ।

त्यसैगरी सोमबारको बैठकले रवि लामिछानेलाई रास्वपा संसदीय दलको नेतामा मनोनित गरेको छ ।

Published Date: 02 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग