नेपाल पुनर्बिमा कम्पनीले ५ % लाभांश दिने

नेपाल पुनर्बिमा कम्पनीले ५ % लाभांश दिने : Icon Khabar

काठमाडौं, वैशाख १७ । नेपाल पुनर्बिमा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ % लाभांश दिने भएको छ ।

कम्पनीले ४.७५% बोनस र कर प्रयोजनका लागि ०.२५ % नगद लाभांश प्रस्ताव गरेको हो । गत वैशाख १७ गते बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो । यो प्रस्ताव सरकार र बिमा समितिले अनुमति दिएपछि साधारण सभामा लगिनेछ । सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

Published Date: 30 April 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु