दिउँसाे २ बजेबाट चितवन २ को मतगणना सुरू

दिउँसाे २ बजेबाट चितवन २ को मतगणना सुरू : Icon Khabar

चितवन, वैशाख ११ । चितवन २ को मतगणना साेमबार दिउँसाे २ बजेबाट सुरु भएको छ। दिउँसो १ बजेबाट हुने भनिएको मत गणना एक घण्टा ढिला सुरु भएको हो। बिहानको बैठकपछि खाना खाएपछि मतगणना सुरु गरिएको हो।

अहिले मत पेटिकाबाट मत पट्याउने मिलाउने र थान बनाउने काम हुँदैछ। केही समयपछि पहिलो चरण गणना भएको परिणाम आउने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ।

Published Date: 24 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग