आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख ७ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन एक लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर भएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Published Date: 20 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु