बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो

बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख ६ । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

बुधबार तोलामा तीन सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला १ लाख १० हजारमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुनको भाउ पनि तोलामा २ सय ५० रुपैयाँले बढेको छ । स्ट्यान्डर्ड सुन आज प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा बिक्री भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2023
Website | + posts




ताजा
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने