त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुवै प्रभावित : Icon Khabar

काठमाडौं, वैशाख ५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी कम हुँदा विमानस्थल ठप्प भएको छ । अहिले विमानस्थलमा कुनै पनि विमान अवतरण वा अवतरण गर्न पाइँदैन ।

नेपालभर अप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी डाउन भएकाले विमानलाई कुनै निर्देशन दिन नसक्दा विमानस्थल अवरुद्ध भएको हो । अहिले विमानस्थलमा आवतजावत र उडान बन्द भएपछि अवस्था नाजुक बनेको छ ।

Published Date: 18 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग