मंगलबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने १५ रूपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने १५ रूपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख ५ । सुनको मूल्य आज पनि स्थिर भएको छ । साेमबार कायम मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख १० हजार रूपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने १५ रूपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला १ हजार ४३५ रूपैयाँमा खरिद बिक्री भईरहेको छ ।

Published Date: 18 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग