आज सुन चाँदीको मूल्य स्थिर

आज सुन चाँदीको मूल्य स्थिर : Icon Khabar

काठमाडौं, वैशाख ३ । आज सुनको चाँदीको मूल्य स्थिर रहेको छ। आज आइतबारकै मूल्यमा सुन चाँदीको कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १० हजार रुपैयाँ तोकिएको छ । तेजावी सुन प्रतितोला रू १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ।

यसैबीच चाँदीको मूल्य पनि तोलाको रू १ हजार ४ सय ५० रुपैयाँमा स्थिर रहेको छ ।

Published Date: 17 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु