आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख ३ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज प्रतितोला छापावाल सुनको मूल्य एक लाख १० हजार रुपैयाँ तोकिएको छ । गत शुक्रबार प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ७५० रुपैयाँले घटेको छ । तेजावी सुन आइतबार प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ । चैत १३ गते प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा बिक्री भएको थियो ।

यसैबीच चाँदीको मूल्य भने तोला १ हजार ४ सय ५० रुपैयाँमा स्थिर रहेको छ ।

Published Date: 16 April 2023


ताजा
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग