यात्रु बोक्ने निजी सवारी साधनलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

यात्रु बोक्ने निजी सवारी साधनलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन : Icon Khabar

काठमाडौँ, चैत २३ । गृह मन्त्रालयले यात्रु बोक्ने निजी सवारी साधनलाई कारबाही गर्न प्रहरीलगायत मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र मार्फत यस्तो निर्देशन दिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रु बोक्ने निजी सवारीसाधनलाई अनियमित भाडा असुल्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेपछि यस्तो निर्देशन गरेको हो।

Published Date: 06 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग