सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने : Icon Khabar

काठमाडौं, चैत २३ । सत्तारुढ १० दलको गठबन्धनले आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । आज दिउँसो गठबन्धनमा सहभागी १० दलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गरी शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । यसअघि बनेको गठबन्धनले साझा न्यूनतम कार्यक्रम (सीएमपी) पनि सार्वजनिक गरेको थियो ।

Published Date: 06 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग