तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद : Icon Khabar

काठमाडौं, चैत १२ । नेपाल प्रहरीले तीन महिनामा रु १० लाखभन्दा बढीको नक्कली नोट बरामद गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोषराज पोखरेलले पछिल्लो तीन महिनामा नक्कली नोट बरामद भएको जानकारी दिए ।

नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सो अवधिमा नक्कली नेपाली नोटको कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् ।

Published Date: 26 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग