पल शाहले अबदेखि फिल्म खेलेबापत ५० लाख र म्युजिक भिडियोमा अभिनयको ३ लाख लिने

पल शाहले अबदेखि फिल्म खेलेबापत ५० लाख र म्युजिक भिडियोमा अभिनयको ३ लाख लिने : Icon Khabar

काठमाडौँ, चैत ७ । अभिनेता पल शाहले आफ्नो पारिश्रमिक बढाएका छन् ।

१ बर्ष कारागार जिवन बिताएका उनले निर्दशक-निर्माताको रोजाइमा परे संगै उनले आफ्नो पारिश्रमिक बढाएका हुन् । उनले फिल्ममा अभिनय गरे बापत ५० लाख र म्युजिक भिडियोमा अभिनय गरे ३ लाख लिने बताएका छ्न् ।

यस् अघी उनले २५ लाख फिल्मको र १ लाख ५० हजार म्युजिक भिडियोबाट बुझ्ने गरेका थिए । शाहले फिमेल भर्सन `तिमिलाई हेर्ने बानि पर्यो´ म्युजिक भिडियोबाट रंगिन नगरीमा कम्ब्याक गर्दै छन् ।

Published Date: 21 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग