वसन्त ऋतुमा हिमाल आरोहणका लागि ५० पर्वतारोहीले लिए स्वीकृति

वसन्त ऋतुमा हिमाल आरोहणका लागि ५० पर्वतारोहीले लिए स्वीकृति : Icon Khabar

काठमाडौं, चैत ७ । वसन्त ऋतुमा हिमाल आरोहणका लागि ५० पर्वतारोहीले स्वीकृति लिएका छन् ।

सरकारले वसन्त ऋतुमा पर्वतारोहणबाट १२ करोड ९० लाख रुपैयाँ रोयल्टी उठाउने भएको छ । कुल संख्यामध्ये ३४ जनाले अन्नपूर्ण चुचुरो आरोहण गर्न खोजेका छन् ।

त्यसैगरी ६ जनाले गोल्डुम्बा चुचुरो (६,६२० मिटर) आरोहणको स्वीकृति लिएका छन्, पाँच जनाले थोराङ चुचुरो (६,१४४ मिटर) र तीन जनाले मनास्लु (८,१६३ मिटर) आरोहण गर्न लागेका छन् भने दुईजनाले सुर्मा सरोवर (६,५२३ मिटर) आरोहण गर्ने छन् ।

Published Date: 21 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग