डीआईजी सिंहको राजीनामा स्वीकृत

डीआईजी सिंहको राजीनामा स्वीकृत : Icon Khabar

काठमाडौं, फागुन १२। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले दिएको राजीनामा बिहीबार स्वीकृत भएको छ ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा स्वीकृत गरेका छन् । एआईजी सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

राजिनामा दिनुअघि डीआईजी सिंह सुदूरपश्चिम प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत थिए । आफ्नो जन्ममितिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिएको बताइएको छ ।

Published Date: 24 February 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग