अब एकभन्दा बढी सहकारी संस्थामा सदस्य हुने नपाउने

भएकाहरु २ वर्ष भित्र एक सहकारीमा मात्रै सदस्य हुने पाउने

अब एकभन्दा बढी सहकारी संस्थामा सदस्य हुने नपाउने : Icon Khabar

काठमाडौँ, वैशाख १७ । अब एकभन्दा बढी सहकारी संस्थामा सदस्यता लिएका व्यक्तिहरूले अनिवार्य रूपमा दुई वर्षभित्र एउटा मात्रै सहकारी संस्थामा सीमित हुनुपर्ने व्यवस्था गरिएको छ। यस व्यवस्थाको उद्देश्य सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनु हो। धेरै सहकारीमा सदस्यता हुँदा देखिने दोहोरो सहभागिता, स्रोतको दुरुपयोग तथा निगरानीमा आउने जटिलता कम गर्न यो कदम महत्वपूर्ण मानिएको छ।

यसअघि भने यस्ता सदस्यहरूले आफ्नो सदस्यता मिलाउन एक वर्षको मात्र समय पाएका थिए। तर, व्यवहारिक कठिनाइहरू, सदस्यता स्थानान्तरणको प्रक्रिया र सहकारी संस्थाहरूको तयारीलाई ध्यानमा राख्दै समयसीमा बढाएर दुई वर्ष पुर्‍याइएको हो।

Published Date: 01 May 2026






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न