सहकारी संस्थाले १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्न नपाउने

सहकारी संस्थाले १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्न नपाउने : Icon Khabar

काठमाडौं, वैशाख १७ । सहकारी संस्थाले १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्न नपाउने भएका छन् । सरकारले सहकारी ऐन २०७४ संशोधन गर्न ल्याएको अध्यादेशले सीमा तोकेको हो ।

‘सेयर पूँजीको पन्ध्र प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाउने छैनन्,’ अध्यादेशमा उल्लेख छ । यसभन्दा अघि सहकारी संस्थाले अधिकतम १८ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था थियो ।

Published Date: 01 May 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु