भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन

भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन : Icon Khabar

भक्तपुर, चैत १ । भक्तपुर नगरपालिकाले मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिका तयार गरेको नमुना अनुसार छाना राख्न निर्देशन दिएको छ।

ऐतिहासिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्दै शहरलाई सफा र आकर्षक बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

च्यामासिंहदेखि भर्वाचो र इताछेँदेखि खौमासम्मका पसलहरूमा कम्तीमा २ फिट चौडाइको छाना वडा कार्यालयसँग समन्वय गरी राख्न भनिएको छ।

Published Date: 15 March 2026


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न