काठमाडौं, पुस ८ । कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको काठमाडौंमा उत्पादित रायो सागमा अत्यधिक विषादी भेटिएको छ। परीक्षणका क्रममा रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
सरकारी मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी भएका तरकारी उपभोगयोग्य नमानिने भएकाले उक्त रायो साग पूर्ण रूपमा अयोग्य घोषित गरिएको छ। यसअघि पनि विभिन्न तरकारीमा अत्यधिक विषादी भेटिँदै आएको छ।
Published Date: 23 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1