भ्रामक र झुट्टा समाचारको विश्वास नगर्न नेपाली सेनाको अनुरोध

भ्रामक र झुट्टा समाचारको विश्वास नगर्न नेपाली सेनाको अनुरोध : Icon Khabar

काठमाडौँ, भदौ २७ । नेपाली सेनाले भ्रामक र झुट्टा समाचारको विश्वास नगर्न अनुरोध गरेको छ।

शुक्रबार बिहान नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषणहरू आएको भन्दै भ्रामक तथा झुट्टा समाचारमा विश्वास नगर्न अनुरोध गरेको हो।

सेनाले आफ्नो आधिकारिक धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, नोट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको बताएको छ।

त्यस्तै नेपाली सेनाले स्थानीय स्तरका हेडक्वार्टरहरूसँग समन्वय गर्नका लागि ८ वटा नम्बर समेत सार्वजनिक गरेको छ।

Published Date: 12 September 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु