रास्वपा सांसद डा. तोसिमा कार्की घाइतेहरुको उपचारका लागि पुगिन् सिभिल अस्पताल

रास्वपा सांसद डा. तोसिमा कार्की घाइतेहरुको उपचारका लागि पुगिन् सिभिल अस्पताल : Icon Khabar

काठमाडौँ, भदौ २३ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं चिकित्सक डा. तोसिमा कार्की नयाँ बानेश्वरमा प्रहरी दमनबाट घाइतेको उपचारका लागि सिभिल अस्पताल पुगेर उपचारमा खटिएकी छन्।

प्रहरीको गोलीबाट एक सय भन्दा बढी घाइते सिभिल अस्पतालमा उपचाररत छन् भने तीन जनाको मृत्यु भएको छ।
२३ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं चिकित्सक डा. तोसिमा कार्की घाइतेको उपचारका लागि खटिएकी छन् ।

नयाँ बानेश्वरमा प्रहरी दमनबाट घाइते भएकाहरुमा अधिकांशलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । डा. कार्की सिभिल अस्पताल पुगेर उपचारमा खटिएकी छन् । चिकित्सकको एप्रोन ड्रेस लगाएर उनी उपचारमा संलग्न रहेकी छन् ।

प्रहरीको गोलीबाट एक सय भन्दा बढी सिभिल अस्पतालमा उपचारत छन् । उक्त अस्पतालमा उपचारत तीन जनाको मृत्यु भएको छ ।

Published Date: 08 September 2025






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न